Tuesday, March 9, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

नियोजित हल्ला,प्रणालीमाथिकै षडयन्त्र : प्रधानमन्त्री

mm by द पब्लिक टुडे डेस्क
२ महिना अगाडि
12
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, माघ ४ गते : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको सर्वोच्च संस्था र स्वतन्त्र न्यायालयको हुर्मत लिने गतिविधि सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले संवैधानिक प्रश्नको समाधान संवैधानिक इजलासबाटै लिइने संवैधानिक व्यवस्थाप्रति प्रश्न उठाउनु र प्रधानमन्त्रीले न्यायाधीश भेटेको भनेर नियोजित हल्ला चलाउनु लोकतान्त्रिक प्रणालीमाथिकै षडयन्त्र भएको चर्चा गर्नुभयो ।

The Public Today

उहाँले भन्नुभयो, “जुन नाम मिडियाले लिएका छन्, ती नाम गरेका न्यायाधीशलाई अहिले होइन, कहिले पनि मैले भेटेको छैन । सपना प्रधान मल्ललाई न्यायाधीश हुनुभन्दा अगाडि भेटेको हो । अरूलाई म चिन्दा पनि चिन्दिनँ ।”
नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रदेश १ स्तरीय कार्यकर्ता भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “न्याय प्रणालीमाथि जनताको विश्वास हटाउन घिनलाग्दा प्रयास भए । प्रधानमन्त्रीले केही न्यायाधीश भेटेको भनेर हल्ला गरियो । स्वतन्त्र न्यायालयको हुर्मत लिने काम भयो ।”

प्रधानमन्त्री ओलीले बलिदानीपूर्ण लामो सङ्घर्षबाट प्राप्त उपलब्धिलाई कसैको इसारा र स्वार्थमा प्रयोग हुन नदिइने दृढता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली जनता सचेत र सजग छन् । देश प्रतिगमनतर्फ फर्कन सक्दैन, गर्न दिइने छैन । न्याय र विकासतर्फ देश अगाडि बढ्छ ।”उहाँले कोभिड–१९ विरुद्धको भ्याक्सिन ल्याएर जनताको जीवन रक्षा गरिने र विकासको गतिलाई ज्यादै तीव्रता दिइने विश्वास व्यक्त गर्नुभयो । निर्वाचन आयोगमा पुगेर प्रचण्ड–नेपाल समूहले निर्वाचनका प्रक्रिया रोक्न दबाब दिने कार्य अलोकतान्त्रिक, गैरजिम्मेवार र अराजनीतिक कार्य गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचन आयोगको कामै निर्वाचन गराउनु हो । प्रतिनिधि सभा विघटन भइसकेपछि निर्वाचन नगर भनेर मुलुकलाई लैजान खोजेको कहाँ हो रु” नेपाली कम्युनिस्ट आन्दोलनलाई धोका दिने गलत तìवलाई निर्वाचनमार्फत सबक सिकाउन आग्रह गर्नुहुँदै उहाँले भन्नुभयो, “गलत तìवलाई सबक सिकाउने बेला यही हो । देश र वामपन्थी आन्दोलनप्रति बेइमानी गर्नेहरूलाई सबक सिकाउने बेला यही हो ।”

निर्वाचनमार्फत लोकतन्त्र र आन्दोलनको रक्षा गर्दै देशको विकासलाई सुनिश्चित गर्ने कार्यमा होमिन कार्यकर्तालाई आह्वान गर्दै उहाँले भन्नुभयो, “धनुबाट छुटेको वाणजस्तो गतिशील हुनुपर्छ । आफ्नो लक्ष्य भेदन गर्ने सामथ्र्य बोकेको गतिशील हुनुपर्छ ।” कार्यक्रममा नेकपा नेताहरू सुवासचन्द्र नेम्वाङ, प्रभु साह, छविलाल विश्वकर्मा लगायतले सम्बोधन गर्नुभएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ।

Share this:

  • Twitter
  • Facebook
mm

द पब्लिक टुडे डेस्क

Related Posts

ब्रेकिङ्ग न्युज-३

कोमल वलीले दिइन् रघुजी पन्तविरुद्ध मुद्दा

७ मिनेट अगाडि
ब्रेकिङ्ग न्युज-३

एसईई परीक्षा आगामी जेठ १३ देखि सञ्चालन हुने

४६ मिनेट अगाडि
ब्रेकिङ्ग न्युज-१

महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु

१ घण्टा अगाडि
File photo
ब्रेकिङ्ग न्युज-३

काँग्रेस पूर्वसभापति खड्काको निधन

१ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-२

बर्दिबासमा भू-माफियाको जगजगी

३ घण्टा अगाडि
मनोरंजन

अभिनेता कपूरलाई कोरोना पुष्टि

३ घण्टा अगाडि
Load More

Discussion about this post


भर्खरै

कोमल वलीले दिइन् रघुजी पन्तविरुद्ध मुद्दा

७ मिनेट अगाडि

एसईई परीक्षा आगामी जेठ १३ देखि सञ्चालन हुने

४६ मिनेट अगाडि

महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु

१ घण्टा अगाडि
File photo

काँग्रेस पूर्वसभापति खड्काको निधन

१ घण्टा अगाडि

बर्दिबासमा भू-माफियाको जगजगी

३ घण्टा अगाडि

लोकप्रिय

  • महोत्तरी : गौशालाका उपमेयरको बुबाले गरे आत्महत्या

    2184 shares
    Share 874 Tweet 546
  • महोत्तरीमा आफ्नै छोरीमाथि बलात्कार प्रयास, बुबा पक्राउ

    1472 shares
    Share 589 Tweet 368
  • बर्दिबासमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

    180 shares
    Share 72 Tweet 45
  • अख्तियारको पञ्जाबाट कसरी उम्के ८ लाख घुस लिएका अध्यक्ष राउत ?

    82 shares
    Share 33 Tweet 21
  • धनुषा : जवरजस्ती करणी गरेको आरोपमा वृद्ध प्रहरीको फन्दामा

    72 shares
    Share 29 Tweet 18

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • कोमल वलीले दिइन् रघुजी पन्तविरुद्ध मुद्दा
  • एसईई परीक्षा आगामी जेठ १३ देखि सञ्चालन हुने
  • महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु
  • काँग्रेस पूर्वसभापति खड्काको निधन
  • बर्दिबासमा भू-माफियाको जगजगी

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल