देश बर्बाद हुदैँ ओली हास्दैँ : प्रचण्ड

File photo

काठमाडौं,माघ ४ गते : नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली देश बर्बाद हुँदा पनि हासिरहेको बताएका छन् ।

उनले प्रधानमन्त्री ओलीमा लाजसमेत नभएको टिप्पणी गरे । राजधानीमा अनेरास्ववियुले गरेको भेलामा अध्यक्ष प्रचण्डले यस्तो बताएका छन् ।नांगै हिँडेर ओली हासिरहेको प्रचण्डको टिप्पणी छ ।