Monday, March 8, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

लाली ओठैमा’ पल र गरिमाको रोमान्स

mm by द पब्लिक टुडे डेस्क
३ हप्ता अगाडि
19
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, फागुन ६ गते : गीतकार तारा अधिकारीको नयाँ गीत ‘लाली ओठैमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

The Public Today

स्वरुपराज आचार्य र रचना रिमालको स्वर रहेको गीतमा राजनराज शिवाकोटीको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।गीतको भिडियोमा पल शाह, गरिमा शर्मा र कुमार न्यौपानेलाई देख्न सकिन्छ । रमेश थापाको निर्देशन रहेको भिडियोलाई करण चैसिरको छायाँकन र सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

चन्द्र विनायक फिल्म प्रोडक्सनले निर्माण गरेको भिडियो चपली हाइटका विभिन्न स्थानमा छायाँकन भएको हो । पल र गरिमाको केमेस्ट्री सुहाउदो रहेको भिडियोमा राजीव समरले कोरियोग्राफी गरेका हुन् ।

निर्देशक रमेश थापाले गीतको भावअनुसार नै भिडियोमा ग्रामिण परिवेश देखाउन खोजिएको बताए ।

Share this:

  • Twitter
  • Facebook
mm

द पब्लिक टुडे डेस्क

Related Posts

ब्रेकिङ्ग न्युज-१

प्रदेश २ : नारी दिवसमा १५ सय छात्रालाई साइकल प्रदान

३४ मिनेट अगाडि
ब्रेकिङ्ग न्युज-१

लैङ्गिक समानता युक्त समाज निर्माणका लागि अग्रसर रहौं : राष्ट्रपति

३६ मिनेट अगाडि
File photo
ब्रेकिङ्ग न्युज-३

अख्तियार प्रमुखले दोहोरो सुविधा नलिने

५४ मिनेट अगाडि
मुख्य

सार्वजनिक स्थानमा बुर्का लगाउने बाध्यता हट्यो

९ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-२

आज १११ औं अन्तर्राष्ट्रिय महिला दिवस

१० घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-१

सभामुखले परामर्श नगरेकोमा प्रधानमन्त्रीको आपत्ति

१० घण्टा अगाडि
Load More

Discussion about this post


भर्खरै

प्रदेश २ : नारी दिवसमा १५ सय छात्रालाई साइकल प्रदान

३४ मिनेट अगाडि

लैङ्गिक समानता युक्त समाज निर्माणका लागि अग्रसर रहौं : राष्ट्रपति

३६ मिनेट अगाडि
File photo

अख्तियार प्रमुखले दोहोरो सुविधा नलिने

५४ मिनेट अगाडि

सार्वजनिक स्थानमा बुर्का लगाउने बाध्यता हट्यो

९ घण्टा अगाडि

आज १११ औं अन्तर्राष्ट्रिय महिला दिवस

१० घण्टा अगाडि

लोकप्रिय

  • महोत्तरी : गौशालाका उपमेयरको बुबाले गरे आत्महत्या

    2106 shares
    Share 842 Tweet 527
  • महोत्तरीमा आफ्नै छोरीमाथि बलात्कार प्रयास, बुबा पक्राउ

    1335 shares
    Share 534 Tweet 334
  • बर्दिबासमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

    174 shares
    Share 70 Tweet 44
  • अख्तियारको पञ्जाबाट कसरी उम्के ८ लाख घुस लिएका अध्यक्ष राउत ?

    81 shares
    Share 32 Tweet 20
  • गौशालाबाट विप्लव समूहका इन्चार्ज प्रहरी नियन्त्रणमा

    58 shares
    Share 23 Tweet 15

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • प्रदेश २ : नारी दिवसमा १५ सय छात्रालाई साइकल प्रदान
  • लैङ्गिक समानता युक्त समाज निर्माणका लागि अग्रसर रहौं : राष्ट्रपति
  • अख्तियार प्रमुखले दोहोरो सुविधा नलिने
  • सार्वजनिक स्थानमा बुर्का लगाउने बाध्यता हट्यो
  • आज १११ औं अन्तर्राष्ट्रिय महिला दिवस

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल