Monday, March 8, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

‘सर्कस’ मा दीपिका

mm by द पब्लिक टुडे डेस्क
२ हप्ता अगाडि
14
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई, फागुन १० गते : बलिउड अभिनेता रणवीर सिंह अहिले धेरै फिल्मका कारण चर्चामा छन्। रणवीरको फिल्म ‘सर्कस’ यही वर्ष ३१ डिसेम्बरमा रिलिज हुँदैछ ।

The Public Today

ताजा खबरअनुसार रोहित सेट्ठीको यो फिल्ममा रणवीरकी पत्नी तथा अभिनेत्री दीपिका पादुकोण पनि देखिने भएकी छन् । दीपिका र रणवीरले ‘बाजीराव मस्तानी’ र ‘गोलियोंकी रासलीला रामलीला’ मा एकसाथ काम गरिसकेका छन् ।

रिपोर्टअनुसार ‘सर्कस’ मा दीपिका एक विशेष डान्स नम्बरमा देखिने छिन्। २०१९ मा रणवीर र दीपिकाको विवाहपछि उनीहरू दोस्रो पटक एकसाथ फिल्ममा देखिन लागेका हुन्।

रोहितद्वारा निर्देशित ‘सर्कस’बाहेक दीपिका ‘८३’ मा पनि रणवीरसँग देखिन लागेकी छन्। यो फिल्मको सुटिङ अहिले मुम्बईमा भइरहेको छ।

दीपिकाले गत साता शुक्रबार, शनिबार र आइतबार तीन दिन यो फिल्मको सुटिङ गरेकी थिइन्। फिल्म रिलायन्स इन्टरटेनमेन्टको ब्यानरमा टी सिरिजको सहयोगमा निर्माण भएको हो। खबरअनुसार रणवीर पहिलो पटक दोहोरो भूमिकामा देखिन लागेका छन्। उनका साथ कोस्टार वरुण शर्मा पनि दोहोरो भूमिकामा देखिने छन्।

फिल्म विलियम शेक्सपियरको नाटक ‘द कमेडी अफ एरर्स’ को रूपान्तरण हो। फिल्ममा दुई जुम्ल्याहा मालिक र जुम्ल्याहा नोकर्नीको कथा छ। फिल्ममा ज्याकलिन फर्नान्डिस, पूजा हेगडे, जोनी लिवर र वरुण शर्मालगायतका कलाकारले अभिनय गरेका छन्। एजेन्सी

Share this:

  • Twitter
  • Facebook
mm

द पब्लिक टुडे डेस्क

Related Posts

मुख्य

सार्वजनिक स्थानमा बुर्का लगाउने बाध्यता हट्यो

८ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-२

आज १११ औं अन्तर्राष्ट्रिय महिला दिवस

९ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-१

सभामुखले परामर्श नगरेकोमा प्रधानमन्त्रीको आपत्ति

९ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-१

एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने

९ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-१

प्रचण्ड–नेपाल समूहद्वारा संसद् बैठक बहिष्कार

२३ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-३

थप ३ लाख ४८ हजार मात्रा खोप नेपाल आइपुग्यो

२३ घण्टा अगाडि
Load More

Discussion about this post


भर्खरै

सार्वजनिक स्थानमा बुर्का लगाउने बाध्यता हट्यो

८ घण्टा अगाडि

आज १११ औं अन्तर्राष्ट्रिय महिला दिवस

९ घण्टा अगाडि

सभामुखले परामर्श नगरेकोमा प्रधानमन्त्रीको आपत्ति

९ घण्टा अगाडि

एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने

९ घण्टा अगाडि

प्रचण्ड–नेपाल समूहद्वारा संसद् बैठक बहिष्कार

२३ घण्टा अगाडि

लोकप्रिय

  • महोत्तरी : गौशालाका उपमेयरको बुबाले गरे आत्महत्या

    2100 shares
    Share 840 Tweet 525
  • महोत्तरीमा आफ्नै छोरीमाथि बलात्कार प्रयास, बुबा पक्राउ

    1327 shares
    Share 531 Tweet 332
  • बर्दिबासमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

    174 shares
    Share 70 Tweet 44
  • अख्तियारको पञ्जाबाट कसरी उम्के ८ लाख घुस लिएका अध्यक्ष राउत ?

    81 shares
    Share 32 Tweet 20
  • गौशालाबाट विप्लव समूहका इन्चार्ज प्रहरी नियन्त्रणमा

    58 shares
    Share 23 Tweet 15

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • सार्वजनिक स्थानमा बुर्का लगाउने बाध्यता हट्यो
  • आज १११ औं अन्तर्राष्ट्रिय महिला दिवस
  • सभामुखले परामर्श नगरेकोमा प्रधानमन्त्रीको आपत्ति
  • एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने
  • प्रचण्ड–नेपाल समूहद्वारा संसद् बैठक बहिष्कार

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल