Monday, March 8, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

नेतृ सुकीलाई रिहा गर्न सरकारसँग आग्रह

mm by द पब्लिक टुडे डेस्क
२ हप्ता अगाडि
14
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी, फागुन १० गते : बेलायत र अमेरिकाले बर्माकी नेतृ आङ सान सुकीलाई तत्काल रिहा गर्न सैनिक सरकारलाई आग्रह गरेका छन्।

The Public Today

२२ दिनदेखि प्रहरी हिरासतमा रहेकी नेतृ सुकीलाई तत्काल रिहा गर्न बेलायतका विदेशमन्त्री डोमिनिक राबले आग्रह गरेका हुन्‌। विदेशमन्त्री राबले सैनिकलाई लोकतन्त्र फिर्ता गर्नसमेत आग्रह गरेका छन्‌।

​बर्मामा सैनिक ‘कू’ पछि जारी विरोध प्रदर्शनमा २ जनाको मृत्यु भएपछि बेलायती विदेशमन्त्रीको यस्तो भनाइ आएको हो।

यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले आफूहरू बर्माका जनताको साथमा रहेको बताएका छन्‌। उनले बर्माका जनतामाथि हिंसा गर्नेविरुद्ध अमेरिकाले कडा कारबाही गर्ने चेतावनीसमेत दिएका छन्‌। ​ब्लिंकनले जनताले लोकतान्त्रिक रूपमा चयन गरेको सरकार पुन:स्थापना माग गरेका छन्‌।

​बर्मामा सैन्य ‘कू’ को विरोध गर्ने क्रममा भएका झडपमा दुई जनाको मृत्यु भएपछि त्यहाँका नागरिकले देशव्यापी आम हड्ताल गरेका छन्। सरकारले देशभर कर्फ्यू घोषणा गरेका बेला लोकतन्त्र पक्षधर प्रदर्शनकारीले आम हड्ताल गरेका हुन्।

गत फेब्रुअरी १ मा सैनिकले जननिर्वाचित सरकारलाई अपदस्थ गरी सरकारमाथि नियन्त्रण जमाएको थियो।

Share this:

  • Twitter
  • Facebook
mm

द पब्लिक टुडे डेस्क

Related Posts

मुख्य

सार्वजनिक स्थानमा बुर्का लगाउने बाध्यता हट्यो

८ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-२

आज १११ औं अन्तर्राष्ट्रिय महिला दिवस

९ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-१

सभामुखले परामर्श नगरेकोमा प्रधानमन्त्रीको आपत्ति

९ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-१

एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने

९ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-१

प्रचण्ड–नेपाल समूहद्वारा संसद् बैठक बहिष्कार

२३ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-३

थप ३ लाख ४८ हजार मात्रा खोप नेपाल आइपुग्यो

२३ घण्टा अगाडि
Load More

Discussion about this post


भर्खरै

सार्वजनिक स्थानमा बुर्का लगाउने बाध्यता हट्यो

८ घण्टा अगाडि

आज १११ औं अन्तर्राष्ट्रिय महिला दिवस

९ घण्टा अगाडि

सभामुखले परामर्श नगरेकोमा प्रधानमन्त्रीको आपत्ति

९ घण्टा अगाडि

एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने

९ घण्टा अगाडि

प्रचण्ड–नेपाल समूहद्वारा संसद् बैठक बहिष्कार

२३ घण्टा अगाडि

लोकप्रिय

  • महोत्तरी : गौशालाका उपमेयरको बुबाले गरे आत्महत्या

    2100 shares
    Share 840 Tweet 525
  • महोत्तरीमा आफ्नै छोरीमाथि बलात्कार प्रयास, बुबा पक्राउ

    1327 shares
    Share 531 Tweet 332
  • बर्दिबासमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

    174 shares
    Share 70 Tweet 44
  • अख्तियारको पञ्जाबाट कसरी उम्के ८ लाख घुस लिएका अध्यक्ष राउत ?

    81 shares
    Share 32 Tweet 20
  • गौशालाबाट विप्लव समूहका इन्चार्ज प्रहरी नियन्त्रणमा

    58 shares
    Share 23 Tweet 15

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • सार्वजनिक स्थानमा बुर्का लगाउने बाध्यता हट्यो
  • आज १११ औं अन्तर्राष्ट्रिय महिला दिवस
  • सभामुखले परामर्श नगरेकोमा प्रधानमन्त्रीको आपत्ति
  • एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने
  • प्रचण्ड–नेपाल समूहद्वारा संसद् बैठक बहिष्कार

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल