Monday, March 8, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

प्रधानमन्त्री कार्यालय सजाउन ४८ करोड खर्च

mm by द पब्लिक टुडे डेस्क
२ हप्ता अगाडि
15
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, फागुन ११ गते : सरकारले सिंहदरबारस्थित मुख्य प्रशासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय) सजावटमा ४८ करोड रूपैयाँ खर्च गरेको छ। २०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाइरहेको छ। त्यसक्रममा प्राधिकरणले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सजावट र आवश्यक उपकरण जडानमा ४८ करोड रूपैयाँ खर्च गरेको हो। यो मूल्य अभिवृद्धि कर (भ्याट) बाहेकको रकम हो।

The Public Today

प्राधिकरणका एक अधिकारीका अनुसार प्रधानमन्त्रीको कार्यालयलाई सुविधासम्पन्न गराउन मेकानिकल, इलेक्ट्रिकल प्लम्बिङ, आइटी/सेक्युरिटी, फायर फाइटिङ, सेनिटरी, एयर कन्डिसिनिङ, सिसिटिभी, बगैंचा, फर्निसिङ तथा फर्निचर खरिदका लागि ४८ करोड रूपैयाँ खर्च भएको छ। प्राधिकरणले सिंहदरबारका तीन मोहडा (पूर्वी, उत्तरी र दक्षिणी) पुनर्निर्माण गर्न भने ३९ करोड रूपैयाँ खर्च गरेको छ।

तर, प्रधानमन्त्रीको भवनको भित्री भाग सजाउन र केही सामान खरिदमा मा ४८ करोड रूपैयाँ खर्च गरिएको हो। प्राधिकरणका ती अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई नयाँ स्वरूपमा बनाउन यो रकम खर्च गरिएको बताए ।

आजकोनागरिक दैनिकमा समाचार छ ।

Share this:

  • Twitter
  • Facebook
mm

द पब्लिक टुडे डेस्क

Related Posts

ब्रेकिङ्ग न्युज-१

लैङ्गिक समानता युक्त समाज निर्माणका लागि अग्रसर रहौं : राष्ट्रपति

२ मिनेट अगाडि
File photo
ब्रेकिङ्ग न्युज-३

अख्तियार प्रमुखले दोहोरो सुविधा नलिने

१९ मिनेट अगाडि
मुख्य

सार्वजनिक स्थानमा बुर्का लगाउने बाध्यता हट्यो

९ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-२

आज १११ औं अन्तर्राष्ट्रिय महिला दिवस

९ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-१

सभामुखले परामर्श नगरेकोमा प्रधानमन्त्रीको आपत्ति

९ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-१

एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने

१० घण्टा अगाडि
Load More

Discussion about this post


भर्खरै

लैङ्गिक समानता युक्त समाज निर्माणका लागि अग्रसर रहौं : राष्ट्रपति

२ मिनेट अगाडि
File photo

अख्तियार प्रमुखले दोहोरो सुविधा नलिने

१९ मिनेट अगाडि

सार्वजनिक स्थानमा बुर्का लगाउने बाध्यता हट्यो

९ घण्टा अगाडि

आज १११ औं अन्तर्राष्ट्रिय महिला दिवस

९ घण्टा अगाडि

सभामुखले परामर्श नगरेकोमा प्रधानमन्त्रीको आपत्ति

९ घण्टा अगाडि

लोकप्रिय

  • महोत्तरी : गौशालाका उपमेयरको बुबाले गरे आत्महत्या

    2102 shares
    Share 841 Tweet 526
  • महोत्तरीमा आफ्नै छोरीमाथि बलात्कार प्रयास, बुबा पक्राउ

    1331 shares
    Share 532 Tweet 333
  • बर्दिबासमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

    174 shares
    Share 70 Tweet 44
  • अख्तियारको पञ्जाबाट कसरी उम्के ८ लाख घुस लिएका अध्यक्ष राउत ?

    81 shares
    Share 32 Tweet 20
  • गौशालाबाट विप्लव समूहका इन्चार्ज प्रहरी नियन्त्रणमा

    58 shares
    Share 23 Tweet 15

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • लैङ्गिक समानता युक्त समाज निर्माणका लागि अग्रसर रहौं : राष्ट्रपति
  • अख्तियार प्रमुखले दोहोरो सुविधा नलिने
  • सार्वजनिक स्थानमा बुर्का लगाउने बाध्यता हट्यो
  • आज १११ औं अन्तर्राष्ट्रिय महिला दिवस
  • सभामुखले परामर्श नगरेकोमा प्रधानमन्त्रीको आपत्ति

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल