Monday, March 8, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक इजलासमा आज पेसी

mm by द पब्लिक टुडे डेस्क
२ हप्ता अगाडि
13
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, फागुन ११ गते : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा फैसलाको अन्तिम चरणमा छ ।

The Public Today

फैसलाको प्रतीक्षा भइरहेका बेला सुनुवाइको सम्पूर्ण प्रक्रिया पूरा गरेर सर्वोच्च अदालतले आजका लागि ‘हेर्दाहेर्दै’ मा पेसी तोकेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा सो मुद्दाको सुनुवाइ भइसकेको छ।

इजलासले आजदेखि मुद्दा हेर्दाहेर्दैमा राखेर जुनसुकै बेला फैसला हुनसक्ने बताएको छ । विघटनमा सर्वोच्चले के फैसला गर्छ भन्नेमा आमचासो छ। एक साताभित्र फैसला आउनसक्ने बताइएको छ।​

विघटनविरूद्ध परेका १३ वटा रिटमाथि संवैधानिक इजलासमा गत माघ ४ देखि बहस सुरू भएको थियो। सो बहस गत फागुन ७ गते सकिएको थियो। रिटमाथिको सुनुवाइ पुस ८ गते सुरु भएपनि पछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरेर विषयवस्तुमाथि सुनुवाइ भएको थियो।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ का लागि चुनावको मिति घोषणा गरेकी थिइन्। विघटनविरूद्ध विरोधमा सर्वोच्चमा १३ वटा रिट परेका थिए। रिटको सुनुवाइ सकिए पछि अब कस्तो फैसला गर्ने भन्ने छलफल सर्वोच्चले थाल्दैछ।

संसद विघटनपछि सत्तारुढ नेकपामा दुई गुट बनेको छ। प्रचण्ड–माघव समूह भने कुनै पनि हालतमा निर्वाचन हुँदैन भन्दै जसरी पनि संसद पुनःस्थापना हुनुपर्ने पक्षमा छ भने ओली समूह भने निर्वाचन तोकिएको मितिमै हुने बताउँदै आएको छ।

Share this:

  • Twitter
  • Facebook
mm

द पब्लिक टुडे डेस्क

Related Posts

मुख्य

स्वीटजरल्याण्ड : मुस्लिम महिलाले सार्वजनिक स्थानमा बुर्का लगाउने बाध्यता हट्यो

८ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-२

आज १११ औं अन्तर्राष्ट्रिय महिला दिवस

८ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-१

सभामुखले परामर्श नगरेकोमा प्रधानमन्त्रीको आपत्ति

९ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-१

एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने

९ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-१

प्रचण्ड–नेपाल समूहद्वारा संसद् बैठक बहिष्कार

२३ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-३

थप ३ लाख ४८ हजार मात्रा खोप नेपाल आइपुग्यो

२३ घण्टा अगाडि
Load More

Discussion about this post


भर्खरै

स्वीटजरल्याण्ड : मुस्लिम महिलाले सार्वजनिक स्थानमा बुर्का लगाउने बाध्यता हट्यो

८ घण्टा अगाडि

आज १११ औं अन्तर्राष्ट्रिय महिला दिवस

८ घण्टा अगाडि

सभामुखले परामर्श नगरेकोमा प्रधानमन्त्रीको आपत्ति

९ घण्टा अगाडि

एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने

९ घण्टा अगाडि

प्रचण्ड–नेपाल समूहद्वारा संसद् बैठक बहिष्कार

२३ घण्टा अगाडि

लोकप्रिय

  • महोत्तरी : गौशालाका उपमेयरको बुबाले गरे आत्महत्या

    2097 shares
    Share 839 Tweet 524
  • महोत्तरीमा आफ्नै छोरीमाथि बलात्कार प्रयास, बुबा पक्राउ

    1324 shares
    Share 530 Tweet 331
  • बर्दिबासमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

    174 shares
    Share 70 Tweet 44
  • अख्तियारको पञ्जाबाट कसरी उम्के ८ लाख घुस लिएका अध्यक्ष राउत ?

    81 shares
    Share 32 Tweet 20
  • गौशालाबाट विप्लव समूहका इन्चार्ज प्रहरी नियन्त्रणमा

    58 shares
    Share 23 Tweet 15

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • स्वीटजरल्याण्ड : मुस्लिम महिलाले सार्वजनिक स्थानमा बुर्का लगाउने बाध्यता हट्यो
  • आज १११ औं अन्तर्राष्ट्रिय महिला दिवस
  • सभामुखले परामर्श नगरेकोमा प्रधानमन्त्रीको आपत्ति
  • एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने
  • प्रचण्ड–नेपाल समूहद्वारा संसद् बैठक बहिष्कार

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल