Monday, March 8, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

अभिनेत्री रेखालाई भट्टको प्रश्न- तपाईले ल्याएका राउटेहरु अहिले कहाँ छन् ?

mm by द पब्लिक टुडे डेस्क
२ हप्ता अगाडि
13
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, फागुन ११ गते : पछिल्लो समय मागेर समाजसेवी नहुने तर्क राख्दै आएकी अभिनेत्री रेखा थापाको समाजसेवामाथि पनि अहिले प्रश्न उठेको छ । अभिनेता पुस्कर भट्टले उनको समाजसेवामा प्रश्न उठाएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस पोष्ट गर्दै भट्टले उच्च शिक्षा दिने भनेर काठमाडौं ल्याएको राउटेहरु अहिले कहाँ छन् भनेर रेखामाथि प्रश्न गरेका छन् ।

The Public Today

फिल्मका अभिनेता तथा रेखा थापा फाउन्डेसनका पूर्व म्यानेजर भट्टले रेखालाई फिल्म ‘हिम्मतवाली’ प्रमोसनका लागि राउटेहरुलाई प्रयोग गरेको समेत आरोप समेत लगाएका छन् । ‘नायिका रेखा थापाले पनि रेखा थापा फाउन्डेसन र राउटेहरुको सबालमा नेपाली समाजलाई सार्वजनिक रुपमै जबाफ दिन जरुरी छ’ उनले अगाडि लेखेका छन् ‘हिम्मत्वाली फिल्म प्रमोसनको लागि नजानिदो तरिकाले ४ जना राउटेहरुलाई फाउन्डेसनमार्फत काठमाडौँ ल्याएर फिल्म हलहल चहारेर फिल्म प्रमोसनको लागि सोझा राउटेहरूलाई प्रयोग गरेर जुन चर्चा तपाईले बटुल्नुभयो । त्यसको भोली पल्ट राउटेहरु कहाँ गए, कता गए र कसरी गए ? कुनै समवेदना र भावना तपाईंसँग छ ? आजको मितिसम्म जान्न पनि चाहनुभएको छ रेखाजी ?’

उनले रेखा थापा फाउन्डेसनका लागि २ र ३ करोड क्यानडाको एक फाउन्डेसनले सहयोग गरेको समेत खुलासा गरेका छन् । ‘करिव २ र ३ करोड पैसा तपाईंको आफ्नै थियो कि, क्यानडाको कुनै फाउन्डेसनले सहयोग गरेको थियो ? के त्यो बेला तपाईंले चन्दा माग्दा जायज हुने ? अहिले समाजमा केही राम्रो गरेका समाजसेवीहरुले माग्दा तपाईंलाई सहन नहुने ?’ उनले अगाडि लेखेका छन् ‘समाज सुधारका लागि सहयोगी भावना राखेर समाजसेवा गरिरहेकाहरुलाई प्रश्न गर्नु भन्दा पहिला रेखा थापा फाउन्डेसनले के गर्यो भनेर हेक्का राख्न जरुरी रहेको छ ।’

उनले अहिले समाजसेवा गरिरहेका धुर्मुस सुन्तली, रवि लामिछाने, ज्ञानेन्द्र शाही र स्वेता खड्काको बिषयमा प्रश्न गर्नुभन्दा आफुलाई नियाल्न र अरुको बारेमा अन्तरवार्ताहरु दिएर छोटो चर्चामा नआउन अनुरोध समत गरेका छन् ।
अभिनेत्री रेखा थापाले हालै एक टेलिभिजनसँगको अन्तरवार्तामा मागेर समाजसेवा नहुने बिषयमा हमफ्नो धारणा राखेपछि अभिनेता भट्टले स्टाटसमार्फत रेखा प्रतिको आफ्नो असन्तुष्टि पोखेका हुन् । रातोपाटी

Share this:

  • Twitter
  • Facebook
mm

द पब्लिक टुडे डेस्क

Related Posts

ब्रेकिङ्ग न्युज-१

प्रदेश २ : नारी दिवसमा १५ सय छात्रालाई साइकल प्रदान

३९ मिनेट अगाडि
ब्रेकिङ्ग न्युज-१

लैङ्गिक समानता युक्त समाज निर्माणका लागि अग्रसर रहौं : राष्ट्रपति

४१ मिनेट अगाडि
File photo
ब्रेकिङ्ग न्युज-३

अख्तियार प्रमुखले दोहोरो सुविधा नलिने

५९ मिनेट अगाडि
मुख्य

सार्वजनिक स्थानमा बुर्का लगाउने बाध्यता हट्यो

९ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-२

आज १११ औं अन्तर्राष्ट्रिय महिला दिवस

१० घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-१

सभामुखले परामर्श नगरेकोमा प्रधानमन्त्रीको आपत्ति

१० घण्टा अगाडि
Load More

Discussion about this post


भर्खरै

प्रदेश २ : नारी दिवसमा १५ सय छात्रालाई साइकल प्रदान

३९ मिनेट अगाडि

लैङ्गिक समानता युक्त समाज निर्माणका लागि अग्रसर रहौं : राष्ट्रपति

४१ मिनेट अगाडि
File photo

अख्तियार प्रमुखले दोहोरो सुविधा नलिने

५९ मिनेट अगाडि

सार्वजनिक स्थानमा बुर्का लगाउने बाध्यता हट्यो

९ घण्टा अगाडि

आज १११ औं अन्तर्राष्ट्रिय महिला दिवस

१० घण्टा अगाडि

लोकप्रिय

  • महोत्तरी : गौशालाका उपमेयरको बुबाले गरे आत्महत्या

    2107 shares
    Share 843 Tweet 527
  • महोत्तरीमा आफ्नै छोरीमाथि बलात्कार प्रयास, बुबा पक्राउ

    1337 shares
    Share 535 Tweet 334
  • बर्दिबासमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

    174 shares
    Share 70 Tweet 44
  • अख्तियारको पञ्जाबाट कसरी उम्के ८ लाख घुस लिएका अध्यक्ष राउत ?

    81 shares
    Share 32 Tweet 20
  • गौशालाबाट विप्लव समूहका इन्चार्ज प्रहरी नियन्त्रणमा

    58 shares
    Share 23 Tweet 15

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • प्रदेश २ : नारी दिवसमा १५ सय छात्रालाई साइकल प्रदान
  • लैङ्गिक समानता युक्त समाज निर्माणका लागि अग्रसर रहौं : राष्ट्रपति
  • अख्तियार प्रमुखले दोहोरो सुविधा नलिने
  • सार्वजनिक स्थानमा बुर्का लगाउने बाध्यता हट्यो
  • आज १११ औं अन्तर्राष्ट्रिय महिला दिवस

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल