Monday, March 8, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

कोरोनाको खतरा बढेसँगै महाराष्ट्रको अमरावतीमा मंगलबारदेखि कर्फ्यू

mm by द पब्लिक टुडे डेस्क
२ हप्ता अगाडि
15
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

गौशाला, फागुन ११ गते : कोरोनाको खतरा बढेसँगै भारतस्थित महाराष्ट्रको अमरावतीमा मंगलबारदेखि कर्फ्यू लागू गरिएको छ । बिहान ८ बजेबाट कर्फ्यू लागू गरिएको बीबीसीहिन्दीले जनाएको छ।

The Public Today

यस कर्फ्यूको अवधि आगामी मार्च एकको बिहान ६ बजेसम्म जारी रहनेछ । पछिल्लो समय कोरोना संक्रमित तीव्र गतिमा बढेकाले यहाँ आपतकालीन अवस्था घोषणा गरिएको हो ।

त्यहाँको स्थानीय सरकारका अनुसार कर्फ्यूको अवधिबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म मानिसहरु आवश्यक कामको लागि मात्र बाहिर निस्कन पाउनेछन्।

भारत हाल विश्वमै कोरोनाले सबैभन्दा बढी ग्रस्त बनेको दोस्रो मुलुक हो। यहाँ हालसम्म १ करोड १० लाख १६ हजारमा कोरोना पुष्टि भइसकेको छ।

संक्रमितमध्ये १ लाख ५६ हजारको यहाँ मृत्यु भइसकेको छ। भारतमा गत जनवरी १६ देखि नै कोरोना खोप कार्यक्रम सुरुवात भइसकेको छ। एजेन्सी

Share this:

  • Twitter
  • Facebook
mm

द पब्लिक टुडे डेस्क

Related Posts

मुख्य

सार्वजनिक स्थानमा बुर्का लगाउने बाध्यता हट्यो

८ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-२

आज १११ औं अन्तर्राष्ट्रिय महिला दिवस

९ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-१

सभामुखले परामर्श नगरेकोमा प्रधानमन्त्रीको आपत्ति

९ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-१

एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने

९ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-१

प्रचण्ड–नेपाल समूहद्वारा संसद् बैठक बहिष्कार

२३ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-३

थप ३ लाख ४८ हजार मात्रा खोप नेपाल आइपुग्यो

२३ घण्टा अगाडि
Load More

Discussion about this post


भर्खरै

सार्वजनिक स्थानमा बुर्का लगाउने बाध्यता हट्यो

८ घण्टा अगाडि

आज १११ औं अन्तर्राष्ट्रिय महिला दिवस

९ घण्टा अगाडि

सभामुखले परामर्श नगरेकोमा प्रधानमन्त्रीको आपत्ति

९ घण्टा अगाडि

एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने

९ घण्टा अगाडि

प्रचण्ड–नेपाल समूहद्वारा संसद् बैठक बहिष्कार

२३ घण्टा अगाडि

लोकप्रिय

  • महोत्तरी : गौशालाका उपमेयरको बुबाले गरे आत्महत्या

    2099 shares
    Share 840 Tweet 525
  • महोत्तरीमा आफ्नै छोरीमाथि बलात्कार प्रयास, बुबा पक्राउ

    1326 shares
    Share 530 Tweet 332
  • बर्दिबासमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

    174 shares
    Share 70 Tweet 44
  • अख्तियारको पञ्जाबाट कसरी उम्के ८ लाख घुस लिएका अध्यक्ष राउत ?

    81 shares
    Share 32 Tweet 20
  • गौशालाबाट विप्लव समूहका इन्चार्ज प्रहरी नियन्त्रणमा

    58 shares
    Share 23 Tweet 15

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • सार्वजनिक स्थानमा बुर्का लगाउने बाध्यता हट्यो
  • आज १११ औं अन्तर्राष्ट्रिय महिला दिवस
  • सभामुखले परामर्श नगरेकोमा प्रधानमन्त्रीको आपत्ति
  • एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने
  • प्रचण्ड–नेपाल समूहद्वारा संसद् बैठक बहिष्कार

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल