Thursday, April 15, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

जनताका पहुँचमा इन्टरनेट सेवा

mm by द पब्लिक टुडे डेस्क
१ महिना अगाडि

काठमाडौं, फागुन २५ गते । नेपालमा दुई करोड ४७ लाख ३५ हजार जनसङ्ख्याका पहुँचमा इन्टरनेट सेवा पहुँच पुगेको छ ।

The Public Today

नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको तथ्याङ्क अुनसार मङ्सिर मसान्तका तुलनामा पुस महिनामा तीन लाख ८८ हजार बढी प्रयोगकर्ता थपिएका छन् । मङ्सिरमा कूल २ करोड ४३ लाख ४७ हजार १५७ जनाको पहुँचमा इन्टरनेट सेवा थियो ।

कूल जनसङ्ख्यामध्ये ८२ दशमलव ७९ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा पुगेको तथ्याङ्कमा उल्लेख छ । प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण ९२०११–२०३०० लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । गत पुससम्म मोबाइल इन्टरनेटको हिस्सा ६० दशमलव ३४ प्रतिशत छ ।

एक करोड १२ लाख बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको र यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ८६ लाख ३४ हजार र एनसेलको २५ लाख ६६ हजार रहेको जनाइएको छ । त्यस्तै फोरजी प्रयोगकर्ता ६६ लाख ८९ हजार १०३ र इभिडियो प्रयोगकर्ता १ लाख ३६ हजार पाँच सय ७३ रहेका छन् ।

प्राधिकरणको तथ्याङ्क अनुसार फोरजीको प्रयोगकर्तामध्ये सबैभन्दा धेरै एनसेलका रहेका छन् । गत पुस मसान्तसम्म एनसेलका फोरजी प्रयोगकर्ता ४० लाख ८६ हजार १३९ रहेका छन् ।

नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता २३ लाख ८३ हजार २५६ र स्मार्ट टेलिकमका २ लाख १९ हजार रहेका छन् । यस्तै फिक्स ब्रोडब्याण्डको हिस्सा २१ दशमलव ६८ प्रतिशत छ । यसमा एडिएसएलका ८ लाख ६४ हजार र एफटिटिएच इन्टरनेट ५६ लाख ११ हजार रहेका छन् । रासस

Share this:

  • Twitter
  • Facebook
mm

द पब्लिक टुडे डेस्क

Related Posts

मुख्य

ममता बनर्जीले भनिन् – ‘मोदीले कान समातेर उठबस गर्नुपर्छ’

११ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-३

प्युठान जिप दुर्घटना अपडेट : पाँच जनाकाे ज्यान गयाे

११ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-२

राष्ट्रपति भण्डारीद्वारा ४ सय ५२ जना विभूषित

११ घण्टा अगाडि
File Photo
ब्रेकिङ्ग न्युज-३

भारतमा एकैदिन एक लाख ८४ हजारभन्दा बढी कोरोना संक्रमित भेटिए

१२ घण्टा अगाडि
मुख्य

जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा रोक

१२ घण्टा अगाडि
फाइल फोटो
मुख्य

नाइजरको विद्यालयमा भिषण आगलागी, २० बालबालिकाको निधन

१३ घण्टा अगाडि
Load More

Discussion about this post


भर्खरै

ममता बनर्जीले भनिन् – ‘मोदीले कान समातेर उठबस गर्नुपर्छ’

११ घण्टा अगाडि

प्युठान जिप दुर्घटना अपडेट : पाँच जनाकाे ज्यान गयाे

११ घण्टा अगाडि

राष्ट्रपति भण्डारीद्वारा ४ सय ५२ जना विभूषित

११ घण्टा अगाडि
File Photo

भारतमा एकैदिन एक लाख ८४ हजारभन्दा बढी कोरोना संक्रमित भेटिए

१२ घण्टा अगाडि

जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा रोक

१२ घण्टा अगाडि

लोकप्रिय

  • महोत्तरीमा चक्का पड्किएर सेनाको जिप पल्टियो : ५ जना घाइते, दुईको अवस्था गम्भिर

    162 shares
    Share 65 Tweet 41
  • धनुषाको ढल्केवरमा पहिलो पटक महोत्सव लाग्दै, चैत २९ बाट सुरु हुने

    252 shares
    Share 101 Tweet 63
  • ढल्केवर महोत्सव आजदेखि सुरु हुँदै, पुर्वमन्त्रीले उद्घाटन गर्ने

    112 shares
    Share 45 Tweet 28
  • महोत्तरी : मन्त्रालयले अधिकृत पठाएपछि गाउँपालिकामा लगाइएको ताल्चा खुल्यो

    107 shares
    Share 43 Tweet 27
  • पत्रकारको चुनाव : महोत्तरीमा कमलेश मण्डलको प्यानल विजयी

    201 shares
    Share 80 Tweet 50

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • ममता बनर्जीले भनिन् – ‘मोदीले कान समातेर उठबस गर्नुपर्छ’
  • प्युठान जिप दुर्घटना अपडेट : पाँच जनाकाे ज्यान गयाे
  • राष्ट्रपति भण्डारीद्वारा ४ सय ५२ जना विभूषित
  • भारतमा एकैदिन एक लाख ८४ हजारभन्दा बढी कोरोना संक्रमित भेटिए
  • जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा रोक

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल