Thursday, April 15, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

सुध्रिएनन् मासु पसल : झिङ्गा भन्केको, मापदण्डविपरीत फोहर

mm by रासस
६ दिन अगाडि

भक्तपुर, चैत्र २६ गते । भक्तपुरका अधिकांश मासु पसल झिङ्गा भन्केको, फोहर र मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ । भक्तपुर नगरपालिकाले आज गरेको मासु पसल अनुगमनमा अधिकांश पसलमा झिङ्गा भन्किएका, फोहर र मापदण्डविपरीतका सञ्चालन भइरहेको पाइएको हो ।

The Public Today

भक्तपुर नगरपालिकाले यसअघि गरेको मासु पसल अनुगमनमा पनि यस्तै अवस्था देखिएको र पटक–पटक सुझाव दिँदा पनि अटेर गरेको भन्दै अनुगमन टोलीले मासु पसलमा सुधार नगरेकाले अब पनि अटेर गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कमलविनायक क्षेत्रका विकास मिटसपमा बधस्थल पर्याप्त सफा नभएको, मासु खुला राखेर बिक्री गर्दा झिङ्गा भन्केको, धुलो परेको र फोहर भएको भन्दै सुधार्न निर्देशन दिएको छ ।

त्यस्तै कमलविनायक मिटसप अर्केको नाममा दर्ता गरेको, मूल्यसूची नराखेको, फोहर रहेको, तराजु नापतौल विभागमा नवीकरण नगरेको, मासुमा धुलो, धुँवा र झिङ्गा नजान जाली तथा सिसाको प्रयोग नगरेको पाइएको छ ।

सुरेन्द्र मिटसप, सरज मिटसप, मूलढोका ब्रोइलर हाउसलगायतमा मासु धुलो, धुँवा र झिङ्गा नभन्किने गरी व्यवस्था गर्न जालीले छोप्ने वा सिसाको बाकस बनाई व्यवस्था गर्न, एप्रोन सेतो प्रयोग गर्न, सरसफाइमा ध्यान दिन निर्देशन दिएको निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।

अधिकांश मासु पसलमा सेतो एप्रोन प्रयोग नगरको, दर्ता तथा नवीकरण नगरेको पाइएकाले त्यस्तालाई तीन दिनभित्र दर्ता नवीकरण गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

Share this:

  • Twitter
  • Facebook
mm

रासस

Related Posts

मुख्य

ममता बनर्जीले भनिन् – ‘मोदीले कान समातेर उठबस गर्नुपर्छ’

१२ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-३

प्युठान जिप दुर्घटना अपडेट : पाँच जनाकाे ज्यान गयाे

१२ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-२

राष्ट्रपति भण्डारीद्वारा ४ सय ५२ जना विभूषित

१२ घण्टा अगाडि
File Photo
ब्रेकिङ्ग न्युज-३

भारतमा एकैदिन एक लाख ८४ हजारभन्दा बढी कोरोना संक्रमित भेटिए

१३ घण्टा अगाडि
मुख्य

जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा रोक

१३ घण्टा अगाडि
फाइल फोटो
मुख्य

नाइजरको विद्यालयमा भिषण आगलागी, २० बालबालिकाको निधन

१४ घण्टा अगाडि
Load More

Discussion about this post


भर्खरै

ममता बनर्जीले भनिन् – ‘मोदीले कान समातेर उठबस गर्नुपर्छ’

१२ घण्टा अगाडि

प्युठान जिप दुर्घटना अपडेट : पाँच जनाकाे ज्यान गयाे

१२ घण्टा अगाडि

राष्ट्रपति भण्डारीद्वारा ४ सय ५२ जना विभूषित

१२ घण्टा अगाडि
File Photo

भारतमा एकैदिन एक लाख ८४ हजारभन्दा बढी कोरोना संक्रमित भेटिए

१३ घण्टा अगाडि

जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा रोक

१३ घण्टा अगाडि

लोकप्रिय

  • महोत्तरीमा चक्का पड्किएर सेनाको जिप पल्टियो : ५ जना घाइते, दुईको अवस्था गम्भिर

    163 shares
    Share 65 Tweet 41
  • धनुषाको ढल्केवरमा पहिलो पटक महोत्सव लाग्दै, चैत २९ बाट सुरु हुने

    252 shares
    Share 101 Tweet 63
  • ढल्केवर महोत्सव आजदेखि सुरु हुँदै, पुर्वमन्त्रीले उद्घाटन गर्ने

    112 shares
    Share 45 Tweet 28
  • महोत्तरी : मन्त्रालयले अधिकृत पठाएपछि गाउँपालिकामा लगाइएको ताल्चा खुल्यो

    107 shares
    Share 43 Tweet 27
  • पत्रकारको चुनाव : महोत्तरीमा कमलेश मण्डलको प्यानल विजयी

    201 shares
    Share 80 Tweet 50

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • ममता बनर्जीले भनिन् – ‘मोदीले कान समातेर उठबस गर्नुपर्छ’
  • प्युठान जिप दुर्घटना अपडेट : पाँच जनाकाे ज्यान गयाे
  • राष्ट्रपति भण्डारीद्वारा ४ सय ५२ जना विभूषित
  • भारतमा एकैदिन एक लाख ८४ हजारभन्दा बढी कोरोना संक्रमित भेटिए
  • जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा रोक

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल