सनी लियोनका यी दुर्लभ ५ तस्बिर, जसले तपाईलाई स्तब्द पार्नेछ !!

सनी लियोन हाल वलिउडकी नायिका हुन्, जो संसारमा एक पोर्नस्टारको नामले मसुर छिन। हाल उनले पूर्ण रुपमै पोर्नोग्राफी बाट बहिरिसकेकी छिन। सन्नीका यी दुर्लभ तस्बिर र तथ्यांक यस्ता छन्

सन्नीको सानै देखि नर्स बन्ने चाहना थियो

बयस्क चलचित्रमा आवर्द रहने कुनै पनि सन्नीको चाहना थिएन। उनको हर लगाव पढाइमा थियो र हमेशा उनको इच्छा एक नर्स बन्ने थियो।

पोर्न स्टार बन्नु अघि जर्मनीमा बेकरीमा काम गर्थिन सन्नी

जिफ्फी लुब जर्मनीमा सन्नी एक बेकरीमा काम गर्ने गर्थिन, उक्त काम पश्चात उनि एक कर कार्यालयमा काम गर्ने गर्थिन र अन्तत उनले पेन्टहाउस प्राप्त गरिन र उक्त १००,००० डलरको साथ् उनि पोर्न व्यवसायमा लागिन।

सन्नी बच्चाको निकै शोखिन छिन

बच्चा भने पछी सन्नी हुरुक्कै हुने गर्छिन। विभिन्न कार्यक्रम र अन्तर्वार्तामा उनले बच्चा पाउन निकै रहर रहेको कुरा समेत सार्वजनिक गराएकी थिइन्।

उनले एक प्रसिद्ध ह्यास्य कलाकार रसेल पिटरसंग डेटमा गएकी थिन

२००८ मा सन्नी एक कमेडियनसंग डेटमा गएकी थिन। उक्त केटासंग ब्रेकअप पश्चात २०११ मा उनलेडेनियल वेबरसंग विबाह गर्ने निर्णयमा पुगिन।

सन्नी जनावरमा निकै रुची राख्ने गर्दछिन

सन्नीलाइ घर पालुवा जीव निकै मन पर्छ, उनको इन्स्टामा हेर्ने हो भने हामी आफै बुज्न सकिन्छ। सन्नी साकाहारी हुन् र साकाहारी सेक्सी महिलाको रुपमा उनि निकै परिचित छिन।

Scroll to Top