• The Public Today
  • कतारमा मृत्यु भएका परिवारलाई १ लाख सहयोग


    जनकपुरधाम : दोहा कतार मृत्यु भएका धनुषाको कमला नगरपालिका ४ का लक्ष्मी मण्डलको परिवारलाई हेल्प मधेसी नेपालले १ लाख रुपैयाँ सहयोग गरेको छ।

    [custom-facebook-feed]

    पीडित परिवारको घर पुगेर साेमबार मृतक मण्डलका श्रीमती रामदुलारी खत्बेलाई हेल्प मधेसी नेपालका अध्यक्ष रामउदगार यादवले १ एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

    मण्डलको गत जेठ २७ गते मस्तिष्क रक्तश्रावका कारण मृत्यु भएको थियो। मण्डलको श्रीमती, दुई छोरा र दुई छोरी छन्। घरको आर्थिक अवस्था एकदमै कमजोर रहेको भन्दै अगामी दिनमा अझ सहयो गर्ने अध्यक्ष यादबले जानकारी दिए।

    उनका अनुसार मृतक मण्डल हेल्प मधेसी कतार च्याप्टरका सक्रिय सदस्य थिए।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस