प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ को लोकार्पण



काठमाडौँ, फागुन १० गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रथम महिला राधिका शाक्यको आत्मकथाकृति ‘करुणा’ को लोकार्पण गरेका छन् ।

काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा शाक्यको आत्मकथाकृति ‘करुणा’ को प्रधानमन्त्री ओलीले लोकार्पण गरेका हुन् ।
 

Scroll to Top