काठमाडौँ, चैत २५ गते ।
मन्त्रीपरिषदको बैठक जारी रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा उक्त बैठक जारी रहेको हो ।
बैठकले नयाँ गभर्नर चयन गर्न सक्ने अनुमान गरिएको छ ।