किर्तिपुर क्रिकेट मैदानको काम धमाधम



काठमाडौँ, चैत ३० गते ।

किर्तिपुरस्थित क्रिकेट मैदानको काम धमाधम भइरहेको छ ।

बैशाख २४ गतेसम्म सम्पन्न हुने गरी क्रिकेट मैदानको काम यतिखेर धमाधम भइरहेको हो ।
 

Scroll to Top