नेकपा एसको सचिवालय बैठक जारी



काठमाडौं, वैशाख १४ गते ।

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी रहेको छ ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको बैठक, केन्द्रिय कार्यालय आलोकनगरमा जारी रहेको हो ।

उक्त बैठकमा समसमायिक राजनीतिक बिषय देखी पार्टीको आन्तरिक राजनीतिका बारेमा छलफल हुने जनाइएको छ। 

Scroll to Top