मोरङ–६ बाट शेखर कोइरालाले गराए मनोनयन दर्ता



विराटनगर, माघ ६ गते ।

नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोइरालाले मोरङ ६ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

Scroll to Top