धनुषा–२ मा रास्वपाका उम्मेदवार निर्वाचित



धनुषा, फागुन २४ गते ।

धनुषा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामविनोद यादव निर्वाचित भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यादवले कूल ४१ हजार ६३७ मत प्राप्त गरियो ।

नेपाली कांग्रेसका दिनेश परसैलाले १० हजार १९८ मत प्राप्त गर्दा नेकपा ९एमाले०का उमाशंकर अरगरियाले १० हजार १५३ मत प्राप्त गरियो । यसैगरी नेपाल कम्युनिस्ट पार्टीका रामचन्द्र झाले आठ हजार ४०३, जनता समाजवादी पार्टी ९जसपा० का पशुपति यादवले तीन हजार ८३० मत प्राप्त गरियो ।

Scroll to Top