सभामुख डीपी अर्यालले गरे पद बहाली



काठमाडौं, चैत २२ गते ।

नवनिर्वाचित सभामुख डीपी अर्यालले पद बहाली गरेका छन् ।

आजै मात्र प्रतिनिधिसभा बैठकबाट निर्विरोध निर्वाचित भएका उनले केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।

Scroll to Top