प्रतिनिधिसभा बैठक सुरु भयो



काठमाडौं, चैत २३ गते ।

प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

नवनिर्वाचित सभामुख डीपी अर्यालले बैठक सुरु भएको जानकारी गराए ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि सबैभन्दा ठूलो दल रास्वपाले सभामुखको रुपमा अर्याललाई अगाडि बढाएको थियो । उक्त पदमा अरु कसैको उम्मेदवारी परेन ।

Scroll to Top