आज मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं, वैशाख ८ गते ।

आज दिउँसो साढे ३ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

Scroll to Top