गृहमन्त्री र सचिवको गाडीबाट हटायो कालो सिसा



काठमाडौँ, असार १५ गते ।

ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङको गाडीबाट कालो सिसा हटाएको छ।

गृहमन्त्री गुरुङले गाडीबाट कालो सिसा हटाउने अभियानको थालनी आफैंबाट गर्न प्रहरीलाई निर्देशन दिएका थिए।

यो सँगै गृहसचिवको गाडीबाट समेत प्रहरीले कालो सिसा हटाएको छ।

Scroll to Top