द पब्लिक टुडे
बर्दिबास, चैत १३ गते ।
महोत्तरी २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका दिपक साह श्रममन्त्री बन्ने करिब निश्चित भएको छ ।
१९ पटक मन्त्री बनेर इतिहास रचेका शरतसिंह भण्डारीलाई पराजित गरेर रास्वपाबाट साह निर्वाचित भएका हुन् ।
बालेन निकट मानिने उनी श्रममन्त्री बन्ने पक्कापक्की भएको स्रोतको दावी छ ।





