महान्यायाधिवक्ता बरालले दिए राजीनामा



काठमाडौँ, चैत १३ गते ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले आज आफ्नो पदबाट राजीनामा दिएको छ ।

उनलाई सुशीला कार्कीले गत भदौ २९ गते नियुक्त गरिएको थियो । सरकारको कानुनी सल्लाहकारका रूपमा नियुक्ति हुने महान्यायाधिवक्ताले प्रधानमन्त्रीको विदाइसँगै राजीनामा दिने प्रचलन रहेको छ ।

Scroll to Top