दर्ज्यानी चिह्न प्रदान



काठमाडौँ, चैत २७ गते ।

प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बुढा र पवन खत्रीलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उनिहरुलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो । सरकारले उनहरूलाई यही चैत २२ गते उपरथीमा बढुवा गरेको हो ।

Scroll to Top