केयुको जिम्मेवारी प्राध्यापक वाग्लेलाई



काठमाडौँ, जेठ १ गते ।

काठमाडौँ विश्वविद्यालय (केयु)को उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेले प्राप्त गरिएको छ ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले गत वैशाख ३० गतेको निर्णयानुसार विश्वविद्यालयको रिक्त उपकुलपतिमा दैनिक कार्य गर्नेगरी उनलाई जिम्मेवारी तोकिएको हो । उनी सो विश्वविद्यालयको कानुन सङ्कायका पूर्वडीन हुनुहुन्छ । आजैदेखि उहाँले कार्यभार पनि सम्हालिएको केयुले जनाएको छ ।

Scroll to Top