अर्थमन्त्री डा. वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90



काठमाडौँ, जेठ १३ गते ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण पेस गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. वाग्लेले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण पेस गर्नुभएको हो । उनले आर्थिक सर्वेक्षण प्रस्तुत गरिरहेको छ ।

बैठकमा प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीले राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरेको थियो ।

Scroll to Top