कांग्रेस सभापति गगन थापा पुगे चितवन



काठमाडौं, असार ७ गते ।

नेपाली कांग्रेसका सभापति गगन थापा चितवन पुगेका छन्।

केहीबेरअघि उनी चितवन पुगेका हुन्।

उनलाई भरतपुर विमानस्थलमा नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका छन्।

सभापति थापा रास्वपा महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगेका हुन्।

केहीबेरमा भरतपुरस्थित गेस्ट हाउस चौरमा महाधिवेशन उद्घाटन हुनेछ।

Scroll to Top