मधेशको कैलास टुटेश्वर : महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित ऐतिहासिक टुटेश्वरनाथ महादेव मन्दिरमा भक्तजनको घुइँचो । साउनको सोमबारसँगै बोलबम काँवरियाले भरिभराउ बनेको नेपालकै ‘बाबाधाम’ भनेर चिनिने टुटेश्वरमा शिवभक्तको आस्था र उत्साह चरममा पुगेको छ ।
तस्बीरहरू : राजकरण महतो






















