रसुवागढी हाइड्रोको कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी



काठमाडौं, भदौ २१ गते ।

रसुवास्थित भोटेकोशीमा आएको भिषण बाढीपछिको उद्धार १२ औं दिनमा पुगेको छ ।

नेपाली सेनाका अनुसार, रसुवागढी जलविद्युत् आयोजनामा खोजी तथा उद्धारको काम भइरहेको छ ।

आयोजनाको प्रतिनिधिसहितको टोलीले पावर हाउस र कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी गरेको बताएको छ ।

अझै खोजी उद्धार जारी रहेको बताइएको छ ।

Scroll to Top