मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं, भदौ ३१ गते ।

मन्त्रिपरिषद् बैठक बस्दै छ ।

प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।

Scroll to Top