एसइई : समाजिक विषयको परीक्षा स्थगित

फाइल फोटो

शैलेन्द्र महतो-
जनकपुरधाम, चैत्र १५ गते ।
आज(शुक्रवार) हुने अनिवार्य समाजिक विषयको नियमित तर्फको परीक्षा रद्द गरिएको छ । विहान ८ बजेबाट हुने अनिवार्य समाजिक विषयको नियमित तर्फको परीक्षाको पश्नपत्र बिहीबार नै आउट भएको थियो ।

आजको अनिवार्य समाजिक विषयको नियमित तर्फको परीक्षा स्थागित भएको प्रदेश २ का किक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिनुभयो । तर ईक्जाम्टेड तर्फको समाजिक , प्राविधिक विषय, र ग्रेड विृद्धिको विषयको परीक्षा यथाबत रहने उहाँले बताउनुभयो ।