प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौँ, मंसिर ५ गते ।

प्रि ओपन सेसनमा नेप्से सूचक २.५१ अंकले बढेको  छ । यससँगै सूचक २७०५.१६ विन्दुमा आएको छ । ४४ कम्पनीको ५ हजार १ सय ७३ कित्ता सेयर कारोबार २९ लाख ५७ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

२० कम्पनीको भाउ बढेको छ भने १९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ८२ वटा कारोबार भएको छ । 

Scroll to Top