एमालेका रघुवीर महासेठले धनुषा–४ बाट गराए उम्मेदवारी दर्ता



जनकपुरधाम, माघ ६ गते ।

नेकपा एमालेका नेता रघुवीर महासेठले धनुषा क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गराएका छन् ।

२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि नेपालले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।

यस क्षेत्रबाट उनले निरन्तर दुई पटक निर्वाचन जितिसकेका छन् ।

Scroll to Top