भारतका विदेशमन्त्री एस जयशङ्करद्वारा परराष्ट्रमन्त्री खनाललाई बधाई



काठमाडौँ, चैत १३ गते ।

भारतका विदेशमन्त्री डा एस जयशङ्करले नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको छ ।

विदेशमन्त्री डा जयशङ्करले आज सामाजिक सञ्जालमार्फत उनलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएकोमा बधाई दिँदै द्विपक्षीय परम्परागत साझेदारीलाई अझ सुदृढ बनाउन उनिसँग नजिकबाट सहकार्य गर्न आतुर रहेको उल्लेख गरियो ।

Scroll to Top