नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं, भदौ १५ गते ।

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ ।

कांग्रेस संसदीय दलका अनुसार बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।

सोमबार बिहान ११ बजे बस्ने बैठकको एजेन्डाबारे भने खुवाइएको छैन ।

Scroll to Top