प्रमुख तीन दलका शिर्ष नेताको बैठक बस्दैँ



काठमाडौँ, चैत ११ गते ।

प्रमुख तीन दलका शिर्ष नेताको बैठक बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आब्हानमा ३ दलका शिर्ष नेताको बैठक बस्न लागेको हो । बैठक दिउँसो ४ बजे बोलाइएको छ। 

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका बारेमा निर्णय लिनका लागि तीन दलका शिर्ष नेताको बैठक बस्न लागेको हो । 

संक्रमणकालिन न्याय सबन्धी प्रक्रिया अघि नबढीरहेको बेलामा यो बैठक आब्हान भएको हो । 

Scroll to Top