यसरी निभाईएको थियो चन्द्रागिरीको आगो



काठमाडौं, वैशाख १ गते ।

चन्द्रागिरि न.पा. ११ सतुङ्गलस्थित कपडा गोदाममा भएको आगलागी निभाउने क्रममा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल तथा स्थानीय निकायहरूले सामुहिक प्रयासमा आगो निभाएका थिए।

Scroll to Top