गुण्डा नाइके बलराम पक्राउ



काठमाडौं, चैत २१ गते ।

गुण्डा नाइके बलराम सापकोटा (बले) पक्राउ परेका छन् ।

बूढानीलकण्ठ क्षेत्रमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनी यसअघि पनि विभिन्न अपराध कार्यमा संलग्न भएको आरोपमा पक्राउ परिसकेका छन् ।

Scroll to Top