बैतडी, असार ५ गते ।
बैतडीको शाहीलेकमा बस दुर्घटना भएको छ । धनगढीबाट बैतडी सदरमुकाम गइरहेको सुदूरपश्चिम यातायातको बस शुक्रबार दुर्घटनामा परेको हो।
दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।