प्रधानमन्त्री बालेन सिंहदरबारमा, मन्त्रीहरूसँग छलफलमा



काठमाडौं, चैत १५ गते ।

प्रधानमन्त्री बालेन शाह मन्त्रीहरूसँगको छलफलमा जुटेका छन् ।

उनी अहिले मन्त्रीहरूसँगको छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार, उनी अहिले मन्त्रीहरूसँग छलफल गरिरहेका छन् ।

बालेन शुक्रबार प्रधानमन्त्री नियुक्त भएका थिए । सोही दिन उनले पहिलो मन्त्रिपरिषद् बैठक राखेर ४ वटा निर्णय लिएका थिए ।

Scroll to Top