महोत्तरीमा महिलाको हत्या भएको भन्दै माइतीपक्ष आक्रोशित, प्रहरी–माइतीपक्षा बिच झड्प



द पब्लिक टुडे
बिजलपुर, जेठ २९ गते ।

महोत्तरीको बर्दिवास नगरपालिका–१२ विजलपुरास्थित एक महिलाको रहस्यमय तरिकाले हत्या भएको भन्दै घर घेरेका छन् । अहिले माइती पक्षले घरमा तोडफोट गरेका छन् । अवस्था तनाव ग्रस्त छन् ।

इलाका प्रहरी कार्यालय बर्दिवास र सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प पशुपतिनगरबाट बाक्लो संख्या प्रहरीले खटिएको छ । प्रहरी र माइतीपक्षबीच झपड हुँदा करिब दर्जन भन्दा बढी घाईते भएका छन् ।

Scroll to Top