काठमाडौँ, असार १५ गते ।
राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ ।
बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत गरिएको थियो ।
त्यसपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक आधा घण्टाका लागि स्थगन गरिएको हो ।





