एनसेल सेयर खरिद–बिक्री अध्ययन प्रतिवेदन सार्वजनिक



काठमाडौँ, साउन २७ गते ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम ‘एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक भएको छ ।

सुशासन, पारदर्शिता र नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्ने सरकारको प्रतिबद्धताअनुसार उक्त प्रतिवेदन सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको हो।

Scroll to Top