काठमाडौं, भदौ १ गते ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ ।
ललितपुरस्थित पार्टी कार्यालय सानेपमा सोमबार दिउँसो २ बजेका लागि बैठक डाकिएको छ ।
बैठकलाई पार्टी सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक २४ साउनयता जारी छ ।





